
TIC MUN 5.0
Feb 17, 2025
बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी
ट्रिटन कलेजले भाद्र २९, २०८१, शनिबार, ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी" भन्ने नाराका साथ विद्यार्थी र अभिभावकहरूको सहभागितामा तयार पारिएको विशेष नाटक प्रस्तुत गर्यो। यस नाटकले बालबालिकाको भविष्य निर्माणमा अभिभावक र समुदायको महत्वपूर्ण भूमिकालाई उजागर गर्दै, उनीहरूको उज्यालो भविष्यको लागि आवश्यक लगानी र शिक्षा प्रणालीको विकासलाई प्रोत्साहन गरेको थियो।
ट्रिटन कलेजको यस महत्वपूर्ण कार्यक्रमले बालबालिकाको भविष्यलाई उज्यालो बनाउन सहयोग पु¥याउने विश्वास लिएका छौं।
#TritonSSCollege #TritonCollege #TritonLaw #Grade11 #Grade12
#DVEducationGroup #WeTransformYou
with DV Education Group